ज्ञापन पत्र बुझाउने कार्यक्रम

सानोवाङथली-७, काभ्रेकी लक्ष्मी परियार हत्या प्रकरणको विषयमा नेपालमा भइरहेको आन्दोलन र मागहरु प्रति ऐक्यबद्धता जनाउदै,  घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको माग गर्दै, यसप्रकारका घटनाहरु दोहोरिन नदिन निरन्तर दबाब र खबरदारीका लागि नासो कम्यूनिटी अमेरिका लगायत स्थानीय संघ संस्थाहरुले यही डिसेम्बर २१ तारिक दिउँसो ठीक २:३० बजे नेपाली दुतावास मार्फत नेपालका प्रधानमन्त्री र गृहमन्त्रीलाई सयुक्त ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको  छ । वासिङटन डि.सि.वरपरका संघ-संस्था, अधिकारकर्मी, न्यायकर्मी र आमसंचार प्रतिनिधिहरु सवैलाई कार्यक्रम सहभागी हुन हार्दिक अनुरोध गर्दछौं |

ज्ञापन पत्र बुझाउने  कार्यक्रम

कहिले: December 21, 2017
समय : 2:30 PM
स्थान : नेपाली दुतावास अमेरिका
2131 Leroy Place, NW
Washington, DC 20008

Contact:

Gopal Bishwakarma – 443-386-7049
Dharam Bishwakarma- 443-690-5677
Prakash Nepal- 703-864-4141
D.B. Sagar Bishwakarma- 202-538-1435
Purna Singh Baraily- 301-312-0024
Tirtha Sewa- 202-412-5767

Be Sociable, Share!

Shortlink:

Leave a Reply