नासो तीज कार्यक्रम-२०१७

नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा “नासो तीज कार्यक्रम-२०१७” आयोजना गर्न लागेकोले निम्न स्थान, मिति र समयमा सम्पूर्ण दिदी वहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । यस कार्यक्रममा DC,Virginia, र Maryland मा वसोवास गर्नहुने आफ्ना सम्पूर्ण दिदी वहिनीहरुलाई पनि निमन्त्रणा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

टिकट दर : $२५

कहिले : २० अगष्ट ,२०१७ आइतवार
समय: बिहान ५ :०० बजेदेखि १२ बजे राति सम्म
कहाँ : Paradise Indian Cuisine
1660 Whitehead Court, Gwynn Oak,MD,21207

Be Sociable, Share!

Shortlink:

Leave a Reply