नासो समर पिकनिक

नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि निम्न मिति,समय र स्थानमा समर पिकनिक एवं भेटघाट कार्यक्रम आयोजना गर्न लागेको सहर्ष जानकारी गराइन्छ | उक्त कार्यक्रममा DC,Virginia, तथा Maryland मा वसोवास गर्नहुने NASO संग आवद्व तथा शुभेच्छा राख्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरुलाई उपस्थित हुन NASO Community -USA हाद्विक अनुरोध गर्दछ ।

पिकनिक मिति: जुलाई २४,२०१६ आइतवार

समय: बिहान १०:०० बजेदेखि साँझ सूर्यास्तसम्म 

स्थान : SANDY POINT STATE PARK 

Site : Peregrine 

Site type: Shelter

Loop: East beach( WATER VIEW)

1100 EAST COLLEGE PARKWAYS

ANNAPOLIS, MD 21409 

Be Sociable, Share!

Shortlink:

Leave a Reply