नासो समर पिकनिक एवं भेटघाट कार्यक्रमको निमन्त्रणा

नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि निम्न स्थान, मिति र समयमा समर पिकनिक एवं भेटघाट कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउदछौं | यस कार्यक्रममा DC,Virginia, र Maryland मा वसोवास गर्नहुने सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं ।

कहिले : १३ अगस्ट,२०१७ आइतवार |
समय: बिहान १०:०० बजेदेखि साँझ सूर्यास्तसम्म
कहाँ : SANDY POINT STATE PARK

Site : Peregrine ,Shelter
Loop: East beach( WATER VIEW)

1100 EAST COLLEGE PARKWAYS
ANNAPOLIS, MD 21409

Be Sociable, Share!

Shortlink:

Leave a Reply