Home » Entries posted by Administrator
नासो तीज कार्यक्रम-२०१७
नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा “नासो तीज कार्यक्रम-२०१७” आयोजना गर्न लागेकोले निम्न स्थान, मिति र समयमा सम्पूर्ण दिदी वहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । यस कार्यक्रममा DC,Virginia, र Maryland मा वसोवास गर्नहुने आफ्ना सम्पूर्ण दिदी वहिनीहरुलाई पनि निमन्त्रणा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं […]
नासो समर पिकनिक एवं भेटघाट कार्यक्रमको निमन्त्रणा
नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि निम्न स्थान, मिति र समयमा समर पिकनिक एवं भेटघाट कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउदछौं | यस कार्यक्रममा DC,Virginia, र Maryland मा वसोवास गर्नहुने सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं । कहिले : १३ अगस्ट,२०१७ आइतवार | समय: बिहान १०:०० बजेदेखि साँझ सूर्यास्तसम्म कहाँ […]
‘दर्पण छायाँ २’ प्रदर्शनमा हार्दिक निमन्त्रणा !!
नेपालमा सफलतापुर्बक प्रर्दशन भई यतिबेला अमेरिकाका विभिन्न राज्यहरुमा प्रर्दशन भईरहेको तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ २’ मेरिल्यान्डको बाल्टिमोरमा नासो कम्युनिटी अमेरिकाको सहयोगार्थ प्रदर्शन हुदैछ | वासिङटन डी.सी. महानगर क्षेत्रमा (मेरिल्याण्ड, डि.सी. र भर्जिन्या ) रहनु हुने सबै नेपालीहरुलाई निम्न स्थान, मिति र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं | अग्रिम टिकट बुकिङ्ग खुला […]

नासोको सहयोगमा सिन्धुपाल्चोकमा राहत वितरण
नासो कम्युनिटि युएसएको आर्थिक सहयोगमा दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिले मिति २०५२ असार ५ गते सिन्धुपाल्चोक जिल्लाको ठूलोपाखर गाबिस वडा नं ४ गल्खा टोलमा १३० घरधुरी दलित तथा जनजाति समुदायलाई राहत वितरण गरिएको छ । ठूलोपाखर गाबिसको माग र राष्ट्रिय दलित आयोगको सिफारिसमा समितिले रहात बितरण गरेको हो । राहत बितरण […]

नासो क्म्युनिटी द्घारा अन्तरक्रिया कार्यक्रम
वाल्टिमोर मेरील्यण्ड,यहि २० तारीखका दिन नासो क्म्युनिटीको आयोजनमा नेपाल देखि अमेरिका भ्रमणमा आउनु भएका नेपाली राजनैतिक आन्दोलनका अग्रण्ी व्यक्ति तथा सहित्यकार श्री रणेन्द्र वरालीको प्रमुख अतिथ्यमा अन्य अतिथिहरुमा समाजिक आन्दोलनका एक जुुजारु प्राध्यापक तथा मानवअधिकारकर्मी श्री यम बहादुर वि.क सक्रिय समाजसेवि सुरज पाठकको उपस्तििथीमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण मानुभावहरु स्वागत […]
naso-earthquake-relief-fund-in-dhading-gorkha
धादिंग र गोरखाका भुकम्प प्रभावित वस्तीमा राहत वितरण
दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिले नासो कम्युनिटि युएसएको सहयोगमा धादिङ जिल्लाको ज्यामरुङ गाविस वडा नं. ३ र ४ का ८० घरपरिवार र गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. २ स्थित गान्धारी टोलका ३० घरपरिवार र गोरखा जिल्लाको छोप्राक गाविस वडा १ डुम्रेस्वरा टोलका ६० घरपरिवारलाई राहत वितरण गर्यो । राहत वितरण धादिङ […]

नासो कम्युनिटीका अध्यक्षलाई स्वागत एवम् लामाटारमा राहत वितरण
मिति २०७२ जेठ १६ शनिबार अमेरिकामा बस्दै आएका नेपालीहरुको संस्था नासोका अध्यक्ष गोपाल विश्वकर्मालाई मिति २०७२ जेठ १६ गते दलित गैर सरकारी संस्था महासंघमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरियो । दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष एवम् दलित नागरिक समाज महाभुकम्प सहयोग तथा समन्वय समितिका संयोजक गजाधर सुनारले स्वागत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सचिव […]
Gopal Bishwakarma \ NASO earthquake relief program
नासो कम्युनिटीका अध्यक्षलाई स्वागत एवम् लामाटारमा राहत वितरण
मिति २०७२ जेठ १६ शनिबार अमेरिकामा बस्दै आएका नेपालीहरुको संस्था नासोका अध्यक्ष गोपाल विश्वकर्मालाई मिति २०७२ जेठ १६ गते दलित गैर सरकारी संस्था महासंघमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरियो । दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष एवम् दलित नागरिक समाज महाभुकम्प सहयोग तथा समन्वय समितिका संयोजक गजाधर सुनारले स्वागत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सचिव […]
NASO Community USA \ Nepal Earthquake relief fund
NASO ले नेपालमा डेढसयवटा अस्थायी घर बनाई दिने
राजधानी वाशिंगटन डिसी यरीयामा सकृय संस्था NASO का अध्यक्ष गोपाल बिश्वकर्मा भुकम्प पीडीतलाई १५० वटा अस्थायी घर बनाई दिनको लागी हिजो मंगलबार सांझ अमेरिकाबाट नेपाल प्रस्थान गरे । नासोले ऊठाएको भुकम्प राहतको चन्दारकम २०,०००.०० बिस हजार अमेरिकी डलर बोकेर गोपाल बिश्वकर्मा अमेरिकाबाट नेपाल हिडेका हुन् । नेपालमा सहयोग गर्ने संस्था एनडि एफले पठाएको […]