Home » Entries posted by Hikmat BK

Stories written by nasousa

ज्ञापन पत्र बुझाउने कार्यक्रम

सानोवाङथली-७, काभ्रेकी लक्ष्मी परियार हत्या प्रकरणको विषयमा नेपालमा भइरहेको आन्दोलन र मागहरु प्रति ऐक्यबद्धता जनाउदै,  घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको माग गर्दै, यसप्रकारका घटनाहरु दोहोरिन नदिन निरन्तर दबाब र खबरदारीका लागि नासो कम्यूनिटी अमेरिका लगायत स्थानीय संघ संस्थाहरुले यही डिसेम्बर २१ तारिक दिउँसो ठीक २:३० बजे नेपाली दुतावास मार्फत नेपालका प्रधानमन्त्री र गृहमन्त्रीलाई सयुक्त ज्ञापन […]

अन्धविश्वासको कुचक्र- प्रेस विज्ञप्ति

मितिः १७  डिसेम्बर २०१६ सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी ९नासो० लयागत विश्वभरीका नेपालीहरु तथा आम न्यायप्रेमी विश्व समुदाय स्तब्ध भएका छन् । […]

NASO को हरीतालीका तिजपर्वको सूचना

NASO Community को आयोजनामा यही मा नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज निम्न मिति,समय र स्थानमा मनाउन गईरहेको हुदा Maryland, Virginia तथा DC रहनु हुने सम्पूर्ण दिदी वहिनीहरुलाई उपस्थितिकोलागि हाद्रिक अनुरोध गरिन्छ। विस्तृत जानकारीकोलागि तपसिलका व्यक्तिहरुसंग सम्पर्क गर्नुहुन अनुरोध छ । टिकट दर : $२० प्रति व्यक्ती स्थान : Paradise Indian Cuisine 1660 White Head […]

NASO Community को अघिवेशन यही August मा हुने

उपरोक्त सम्वन्घमा NASO Copmmunity USA को साधारण सभा तपसिलको स्थान,मिति र समयमा हुन गइरहेकाले अमेरिका भरी रहनुभएका NASO संग सम्वद्व तथा शुभेच्छा राख्नुहुने सम्पूर्ण महानुभावहरुलाइ उपस्थिितिको निम्ति हाद्विक अनुरोघ गदछौ। स्थान: 4200 Falls Rd (Church Building)   मिति: August 21st,2016 Sunday समय: 2 PM-9 PM

नासो समर पिकनिक

नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि निम्न मिति,समय र स्थानमा समर पिकनिक एवं भेटघाट कार्यक्रम आयोजना गर्न लागेको सहर्ष जानकारी गराइन्छ | उक्त कार्यक्रममा DC,Virginia, तथा Maryland मा वसोवास गर्नहुने NASO संग आवद्व तथा शुभेच्छा राख्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरुलाई उपस्थित हुन NASO Community -USA हाद्विक अनुरोध गर्दछ । पिकनिक मिति: जुलाई […]

नासो कम्यूनिटीको न्यूयोर्क च्याप्टर गठन

न्यूयोर्क,अमेरिका जुन 5 | नासो कम्युनिटी,अमेरिकाले आफ्नो पहिलो राज्य च्याप्टरको रुपमा न्यूयोर्कमा च्याप्टर गठन गरेको छ | आइतवार न्यूयोर्कमा एक कार्यक्रम गरी यसरी औपचारिक रुपमा च्याप्टर गठन गरिएको हो |  न्यूयोर्कमा यसरी गठन गरिएको नासोको पहिलो च्याप्टरको अध्यक्षमा रायन लामगाडे हुनुहुन्छ | यसैगरी ११ सदस्यीय च्याप्टरको उपाध्यक्षमा खेमराज रामदाम,महासचिवमा राम गजमेर,सचिवमा विधाता पौडेल र कोषाध्यक्षमा विष्णुमाया परियार […]

नासोले स्मारिका प्रकाशन गर्ने

अमेरिकामा स्थापित जातीय विभेद बिरुद्ध सक्रिय संस्था नासोले यहि अगष्टमा आयोजना गरिने अधिवेशनको अवसरमा स्मारिका प्रकाशन गर्न लागेको कुरा प्रकासन समितिले जनाएको छ। जातीय विभेद अन्त्य सम्बन्धिका लेख, कथा, कविता, गजल, संस्मरण तथा स्मारिकामा प्रकाशन गर्न उपयुक्त लेख रचनाहरु यहि जुन ३०,२०१६ सम्ममा निम्न इमेल ठेगानामा पठाउनु हुन प्रकाश समिति अनुरोध गरेको छ । नेपाल […]

NASO Community द्वारा सांस्कृतिक साँझ

नया वर्ष २०७३ को सुखद अबसरमा NASO Community USA ले निम्न मिति, स्थान र समयमा लोकप्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम सहित सुभकामना आदान प्रदान गरन ग़ैरहेकोले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाइ नेपाली कला, भाषा तथा संस्कृतिक पर्वन्धन तथा सम्रक्षण गर्नको लागी   उक्त कार्यक्रममा  उपस्थितिकोलागी हार्दिक अनुरोध  गर्दछौ । Tickets $20 per person Date: May 28, […]

नासो कम्युनिटी अमेरिकाको शुभकामना

आदरणीय सम्पूर्ण महानुभावहरु, सर्बप्रथम नयाँ बर्ष २०१६ को हार्दिक मंगलमय शुभकामना ! सधै जस्तै हामीले फेरि एक पटक हाम्रो भित्ताको पात्रो फेरेका छौं | सन् २०१५ लाई बिदाई गरेर सन् २०१६ को स्वागत गरिरहेका छौं | नयाँ बर्षले हामी सबैको घर आँगन र जीवनमा नयाँ जोश र उत्साह ल्याओस यहि शुभकामना ब्यक्त गर्दछु | सन् […]

नासो कम्युनिटी अमेरिकाको शुभकामना

आदरणीय सम्पूर्ण महानुभावहरु, सर्बप्रथम नयाँ बर्ष २०१६ को हार्दिक मंगलमय शुभकामना ! सधै जस्तै हामीले फेरि एक पटक हाम्रो भित्ताको पात्रो फेरेका छौं | सन् २०१५ लाई बिदाई गरेर सन् २०१६ को स्वागत गरिरहेका छौं | नयाँ बर्षले हामी सबैको घर आँगन र जीवनमा नयाँ जोश र उत्साह ल्याओस यहि शुभकामना ब्यक्त गर्दछु | सन् […]

Page 1 of 3123