Home » Archives by category » Announcement

‘दर्पण छायाँ २’ प्रदर्शनमा हार्दिक निमन्त्रणा !!

  नेपालमा सफलतापुर्बक प्रर्दशन भई यतिबेला अमेरिकाका विभिन्न राज्यहरुमा प्रर्दशन भईरहेको तुलसी घिमिरे निर्देशित चलचित्र ‘दर्पण छायाँ २’ मेरिल्यान्डको बाल्टिमोरमा नासो कम्युनिटी अमेरिकाको सहयोगार्थ प्रदर्शन हुदैछ | वासिङटन डी.सी. महानगर क्षेत्रमा (मेरिल्याण्ड, डि.सी. र भर्जिन्या ) रहनु हुने सबै नेपालीहरुलाई निम्न स्थान, मिति र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं | अग्रिम टिकट बुकिङ्ग खुला […]

NASO Community द्वारा सांस्कृतिक साँझ

नया वर्ष २०७३ को सुखद अबसरमा NASO Community USA ले निम्न मिति, स्थान र समयमा लोकप्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम सहित सुभकामना आदान प्रदान गरन ग़ैरहेकोले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाइ नेपाली कला, भाषा तथा संस्कृतिक पर्वन्धन तथा सम्रक्षण गर्नको लागी   उक्त कार्यक्रममा  उपस्थितिकोलागी हार्दिक अनुरोध  गर्दछौ । Tickets $20 per person Date: May 28, […]

हरीतालीका तिजपर्वको सूचना

NASO Community को आययोजनामा यही Sepetember 12 मा नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज निम्न मिति,समय र स्थानमा मनाउन गईरहेको हुदा Maryland,Virginia तथा DC मा रहनु हुने सम्पूर्ण दिदी वहिनीहरुलाई उपस्थितिकोलागि हाद्रिक अनुरोध गरिन्छ। विस्तृत जानकारीकोलागि तपसिलका व्यक्तिहरुmसंग सम्पर्क गर्नुहुन अनुरोध छ । स्थान : 4200 Falls Road, Baltimore, MD, 21211(Church Building). मिति : Saturday, […]

नासो कम्युनिटी द्धारा समर भेटघाट कार्यक्रम २०१५

नासो कम्युनिटीको नियमित कार्यक्रम अन्र्तगत २०१५ को समर भेटघाट कार्यक्रम Sandy Point State Park मा August 30 तरिख Sunday का दिन राखिएको हुँदा उक्त कार्यक्रममा सहभागी भई दिनको निम्ति सबै मानुभावहरुलाई हार्दिक अनुरोध गरिन्छ । स्थान : Sandy Point State Park Shelter Osprey समय : 12 PM – 5 PM

NASO Community USA , Nepal Representative

NASO Community USA , Nepal Representative

We NASO community herby announce Trijal Singh as the official representative for Nepal. We are also very glad to inform that the NASO community USA-Nepal help desk will also run under supervision of Trijal Singh. The whole NASO Community would like to wish Trijal Singh all the very best for all his future endeavors.

अमेरिकाद्वारा नेपालीलाई ‘टिपीएस’ सुविधा

अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधा प्रदान गरेको छ । टिपीएस प्राकृतिक विपत्ती, सैनिक विद्रोह एवम हिंसात्मक गृह युद्वका कारण अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकहरुलाई मानवीय रुपले अस्थाई रुपमा संरक्षित गर्ने अमेरिकी नीति हो । अमेरिकी कंग्रेसले सन १९९० मा लागु गरेको आप्रवासन […]

NASO donated Nrs. 200,000 in Prime Minister Relief Fund

NASO donated Nrs. 200,000 in Prime Minister Relief Fund

            This particular day NASO donated NRS.2,00,000 to the Prime Minister relief fund.   Here, NASO President Gopal Bishwokarma met the Prime Minister and narrated the current status of the organization and the projects NASO is working on and is planning for the betterment of the country.         Along with NASO President […]