Home » Archives by category » Nepal News

जातीय छुवाछुत अन्त्यका लागि धार्मिक घोषणापत्र जारी

दलित गैर सरकारी संस्था महासंघ, राष्ट्रिय दलित आयोग, विश्व हिन्दू महासंघको संयुक्त पहलमा जातीय छुवाछुत तथा विभेद न्युनिकरणका लागि धार्मिक समुदायका भुमिका विषयक गोष्ठीको आयोजना गरी २० बुँदे धुलिखेल घोषणापत्र जारी गरेको छ । दलित गैर सरकारी संस्था महासंघको संयोजनमा मिति २०७२ भदौ २२ गते धुलिखेलमा सम्पन्न गोष्ठीमा हिन्दु धर्मका विज्ञ एवम् दलित समुदायको सहभागितामा […]

दलितको नौ बुँदे फरकमत

संविधान विधेयकले दलितका एजेन्डा सम्बोधन नगरेको भन्दै संयुक्त दलित आन्दोलन नेपालले ९ बुँदे फरकमत राखेको छ। विभिन्न पार्टीनिकट भ्रातृसंस्थासहित १२ वटा संघ/संस्थाको संयुक्त समितिले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटेर ९ बँुदे माग राखेको हो। मागसहित प्रस्तावित विधेयकमा संशोधन गर्नुपर्ने विषयतर्फ पनि समितिले सोमबार सभाध्यक्ष नेम्वाङको ध्यानाकर्षण गराएको छ।   ‘दलितका मुद्दा संविधान विधेयकमा समावेश नभएपछि सभाध्यक्षलाई […]

विदेश बसाई : स्वदेशी माया -गोपाल विश्वकर्मा

मस्यौदा संविधानमा सुझाव

वासिङ्गटन डिसी,अमेरिका,जुलाई १५ | अमेरिकामा क्रियाशील दलित संघसंस्थाहरुले नेपालमा मस्यौदा गरिएको संविधानमा दलित हकको विषयमा स्पष्ट व्यवस्था गर्न माग गरेका छन् । दलित सम्वन्धि संघसंस्थाको एक संयुक्त प्रतिनिधिमण्डलले मंगलवार नेपाली राजदूतावास डिसीमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीलाई भेटी यस्तो माग गरेका हुन् | प्रतिनिधि मण्डलले आफुहरुको लिखित मागसहितको एक ज्ञापन पत्र राजदूत मार्फत […]

संघीय लोकगणतान्त्रिक नेपालको संविधान २०७२ ले अंगिकार गरेको छुवाछूत तथा भेदभाव विरुद्धको हक

अन्तत: संविधानको प्रारम्भिक मस्यौदा तयार भएको छ। संविधानसभाको मंगलबारको बैठकमा नयाँ संविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आउने ढोका खुलेको छ। मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विभिन्न दर्शन बोकेका राजनीतिक दल र एउटै दलभित्रका पनि भिन्न विचारलाई समेटेर मस्यौदा बनाउने काम चुनौतीपूर्ण रहेको बताए। उनले असन्तुष्टहरूका भावनालाई अझै समेट्न सकिने उल्लेख गरे। […]