Home » Archives by category » News

नासो तीज कार्यक्रम-२०१७

नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा “नासो तीज कार्यक्रम-२०१७” आयोजना गर्न लागेकोले निम्न स्थान, मिति र समयमा सम्पूर्ण दिदी वहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । यस कार्यक्रममा DC,Virginia, र Maryland मा वसोवास गर्नहुने आफ्ना सम्पूर्ण दिदी वहिनीहरुलाई पनि निमन्त्रणा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं […]

नासो समर पिकनिक एवं भेटघाट कार्यक्रमको निमन्त्रणा

नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि निम्न स्थान, मिति र समयमा समर पिकनिक एवं भेटघाट कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउदछौं | यस कार्यक्रममा DC,Virginia, र Maryland मा वसोवास गर्नहुने सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं । कहिले : १३ अगस्ट,२०१७ आइतवार | समय: बिहान १०:०० बजेदेखि साँझ सूर्यास्तसम्म कहाँ […]

ज्ञापन पत्र बुझाउने कार्यक्रम

सानोवाङथली-७, काभ्रेकी लक्ष्मी परियार हत्या प्रकरणको विषयमा नेपालमा भइरहेको आन्दोलन र मागहरु प्रति ऐक्यबद्धता जनाउदै,  घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको माग गर्दै, यसप्रकारका घटनाहरु दोहोरिन नदिन निरन्तर दबाब र खबरदारीका लागि नासो कम्यूनिटी अमेरिका लगायत स्थानीय संघ संस्थाहरुले यही डिसेम्बर २१ तारिक दिउँसो ठीक २:३० बजे नेपाली दुतावास मार्फत नेपालका प्रधानमन्त्री र गृहमन्त्रीलाई सयुक्त ज्ञापन […]

NASO को हरीतालीका तिजपर्वको सूचना

NASO Community को आयोजनामा यही मा नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज निम्न मिति,समय र स्थानमा मनाउन गईरहेको हुदा Maryland, Virginia तथा DC रहनु हुने सम्पूर्ण दिदी वहिनीहरुलाई उपस्थितिकोलागि हाद्रिक अनुरोध गरिन्छ। विस्तृत जानकारीकोलागि तपसिलका व्यक्तिहरुसंग सम्पर्क गर्नुहुन अनुरोध छ । टिकट दर : $२० प्रति व्यक्ती स्थान : Paradise Indian Cuisine 1660 White Head […]

NASO Community को अघिवेशन यही August मा हुने

उपरोक्त सम्वन्घमा NASO Copmmunity USA को साधारण सभा तपसिलको स्थान,मिति र समयमा हुन गइरहेकाले अमेरिका भरी रहनुभएका NASO संग सम्वद्व तथा शुभेच्छा राख्नुहुने सम्पूर्ण महानुभावहरुलाइ उपस्थिितिको निम्ति हाद्विक अनुरोघ गदछौ। स्थान: 4200 Falls Rd (Church Building)   मिति: August 21st,2016 Sunday समय: 2 PM-9 PM

नासो कम्यूनिटीको न्यूयोर्क च्याप्टर गठन

न्यूयोर्क,अमेरिका जुन 5 | नासो कम्युनिटी,अमेरिकाले आफ्नो पहिलो राज्य च्याप्टरको रुपमा न्यूयोर्कमा च्याप्टर गठन गरेको छ | आइतवार न्यूयोर्कमा एक कार्यक्रम गरी यसरी औपचारिक रुपमा च्याप्टर गठन गरिएको हो |  न्यूयोर्कमा यसरी गठन गरिएको नासोको पहिलो च्याप्टरको अध्यक्षमा रायन लामगाडे हुनुहुन्छ | यसैगरी ११ सदस्यीय च्याप्टरको उपाध्यक्षमा खेमराज रामदाम,महासचिवमा राम गजमेर,सचिवमा विधाता पौडेल र कोषाध्यक्षमा विष्णुमाया परियार […]

नासोले स्मारिका प्रकाशन गर्ने

अमेरिकामा स्थापित जातीय विभेद बिरुद्ध सक्रिय संस्था नासोले यहि अगष्टमा आयोजना गरिने अधिवेशनको अवसरमा स्मारिका प्रकाशन गर्न लागेको कुरा प्रकासन समितिले जनाएको छ। जातीय विभेद अन्त्य सम्बन्धिका लेख, कथा, कविता, गजल, संस्मरण तथा स्मारिकामा प्रकाशन गर्न उपयुक्त लेख रचनाहरु यहि जुन ३०,२०१६ सम्ममा निम्न इमेल ठेगानामा पठाउनु हुन प्रकाश समिति अनुरोध गरेको छ । नेपाल […]

नासोको दशैं तिहार शुभकामना कार्यक्रम

बाल्टिमोर,अमेरिका,अक्टुबर २५ | नासो कम्युनिटीले बडादशैं एवं तिहारको अवसर पारेर यहाँ एक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ | शनिवार यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रम अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो | नासोका अध्यक्ष गोपाल विश्वकर्माको सभापतित्वमा भएको उद्घाटन सत्रको पहिलो चरणको कार्यक्रममा दशैं,तिहार तथा छठको समेत शुभकामना […]

NASO Community द्वारा तिजपर्व मनाइयो

NASO Community द्वारा तिजपर्व मनाइयो

NASO Community को आयोजनामा यही September 12  मा नेपाली नारीहरुको महान पर्व हरीतालिकातिजपर्व Baltimoreमा भव्यताका साथ मनाइयो ।  सो अवसरमा Maryland, Virginia  तथा washington DC रहनु हुने  NASO संग आवद्व महिला तथा जनसमुदायको उल्लासपूर्ण सहभागीता रहेको थियो ।  कार्यक्रमलाई NASO का अध्यक्ष गोपाल विश्वकर्मा, NASO का पूर्व अध्यक्ष धर्म विश्वकर्मा , NASO का पूर्व सचिव […]

NASO Community NY Chapter को गठन

यही August 16 मा NASO Community को NEW YORK Chapter तदर्थ कमिटी रायन लाम्गादेको संयोजकत्वमा NASO  अध्यक्ष गोपाल विश्वकर्माको उपस्थितिमा गठन भएको छ । जसको सहसयोजक खेमराज रामदाम,सचिव राम गजमेर, कोषाध्यक्ष विष्णु परियार र सदस्यहरु करन सुनार, कमल विश्वकर्मा, कृष्ण सिंह, पूर्ण सापकोटा र प्रशन्न रामदाम हुनुहुन्छ । उक्त कमिटीको यही September 5 मा वसेको […]

Page 1 of 3123