Home » Archives by category » Press Release

अन्धविश्वासको कुचक्र- प्रेस विज्ञप्ति

मितिः १७  डिसेम्बर २०१६ सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी ९नासो० लयागत विश्वभरीका नेपालीहरु तथा आम न्यायप्रेमी विश्व समुदाय स्तब्ध भएका छन् । […]

नयां संविधानलाई स्वागत

दशकौंको प्रतीक्षा पश्चात् नेपाली जनप्रतिनिधिमूलक संस्था संविधान सभाद्वारा नेपालको संविधान, २०७२ आज २०७२ साल आश्विन ३ गते आईतवारका दिन  नेपाली जनताको लागि प्राप्त भएको यस पावन अवसरमा सम्पूर्ण नेपाली  दाजुभाई तथा दिदीवहिनीहरुलाई  NASO Community USA को तर्फवाट  बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु । यस संविधानले शदियौं देखि अवसरहरुबाट बञ्चित समूदाय वर्गलाई उनिहरुको अधिकारको सुनिष्चितता […]

प्रेश विज्ञप्ति कैलाली धटना

यही २०७२ भाद्र ७ गते कैलालीमा भएको धटनाप्रति NASO Community USA को ध्यानाकर्षण भएको छ । मातृभूमि नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी जनताको हक,अधिकारलाई सुरक्षित गर्ने प्रयास जारी भईरहेको बेला सोमबार कैलाली लगायत विभिन्न स्थानमा भएको घटनाबाट NASO Community USA स्तव्ध भएका छौँ ।देश र जनताको सुरक्षाका लागि अहोरात्र खट्ने नेपाल प्रहरी, सशस्त्र […]

नासोको सहयोगमा सिन्धुपाल्चोकमा राहत वितरण

नासोको सहयोगमा सिन्धुपाल्चोकमा राहत वितरण

नासो कम्युनिटि युएसएको आर्थिक सहयोगमा दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिले मिति २०५२ असार ५ गते सिन्धुपाल्चोक जिल्लाको ठूलोपाखर गाबिस वडा नं ४ गल्खा टोलमा १३० घरधुरी  दलित तथा जनजाति समुदायलाई राहत वितरण गरिएको छ । ठूलोपाखर गाबिसको माग  र राष्ट्रिय दलित आयोगको सिफारिसमा समितिले रहात बितरण गरेको हो । राहत बितरण […]

नासो क्म्युनिटी द्घारा अन्तरक्रिया कार्यक्रम

नासो क्म्युनिटी द्घारा अन्तरक्रिया कार्यक्रम

वाल्टिमोर मेरील्यण्ड,यहि २० तारीखका दिन नासो क्म्युनिटीको आयोजनमा नेपाल देखि अमेरिका भ्रमणमा आउनु भएका नेपाली राजनैतिक आन्दोलनका अग्रण्ी व्यक्ति तथा सहित्यकार श्री रणेन्द्र वरालीको प्रमुख अतिथ्यमा अन्य अतिथिहरुमा समाजिक आन्दोलनका एक जुुजारु प्राध्यापक तथा मानवअधिकारकर्मी श्री यम बहादुर वि.क सक्रिय समाजसेवि सुरज पाठकको उपस्तििथीमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण मानुभावहरु स्वागत […]

Medical camp in Rupakot Parbat District

Medical camp in Rupakot Parbat District

This day NASO President Gopal Bihwokarma visited Rupakot of Parbat district. This particular day NASO along with Lok City Hospital & Critical Care Pvt.Ltd,Pokhara and People’s Health Foundation organized a health camp, were NASO donated NRS.2,00,000 in total.           Looking around and observing the status, because of the quake a lot […]

नासो कम्युनिटीको आयोजनामा ४९ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस (२१ मार्च) का सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

४९ औं अन्तर्राष्ट्रिय जातिभेद विरुद्धको दिवसका सन्दर्भमा नासोे कम्युनिटी, अमेरिकाले वासिंगटन डिसीमा एक भव्य अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनायो । नेपालमा बन्न गैरहेको संविधानमा मूल प्रवाहीकरण हुन नसकेका समुदायका अधिकारका विषयमा विभिन्न अतिथि वक्ता एवं सहभागीहरुले आफ्नो विचार राखेका थिए । नासो कम्युनिटीका अध्यक्ष श्री दीपकजंग विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नासोका सदस्य इच्छा विश्वकर्माले […]