Home » Archives by category » Uncategorized

नासो समर पिकनिक

नासो कम्युनिटी अमेरिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि निम्न मिति,समय र स्थानमा समर पिकनिक एवं भेटघाट कार्यक्रम आयोजना गर्न लागेको सहर्ष जानकारी गराइन्छ | उक्त कार्यक्रममा DC,Virginia, तथा Maryland मा वसोवास गर्नहुने NASO संग आवद्व तथा शुभेच्छा राख्नुहुने सम्पूर्ण दाजुभाई तथा दिदीवहिनीहरुलाई उपस्थित हुन NASO Community -USA हाद्विक अनुरोध गर्दछ । पिकनिक मिति: जुलाई […]

संघीय लोकगणतान्त्रिक नेपालको संविधान २०७२ ले अंगिकार गरेको छुवाछूत तथा भेदभाव विरुद्धको हक

अन्तत: संविधानको प्रारम्भिक मस्यौदा तयार भएको छ। संविधानसभाको मंगलबारको बैठकमा नयाँ संविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आउने ढोका खुलेको छ। मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विभिन्न दर्शन बोकेका राजनीतिक दल र एउटै दलभित्रका पनि भिन्न विचारलाई समेटेर मस्यौदा बनाउने काम चुनौतीपूर्ण रहेको बताए। उनले असन्तुष्टहरूका भावनालाई अझै समेट्न सकिने उल्लेख गरे। […]

अमेरिकाद्वारा नेपालीलाई ‘टिपीएस’ सुविधा

अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधा प्रदान गरेको छ । टिपीएस प्राकृतिक विपत्ती, सैनिक विद्रोह एवम हिंसात्मक गृह युद्वका कारण अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकहरुलाई मानवीय रुपले अस्थाई रुपमा संरक्षित गर्ने अमेरिकी नीति हो । अमेरिकी कंग्रेसले सन १९९० मा लागु गरेको आप्रवासन […]

अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस‘, (टिपीएस) को सुविधा प्रदान गरेको छ । टिपीएस प्राकृतिक विपत्ती, सैनिक विद्रोह एवम हिंसात्मक गृह युद्वका कारण अमेरिकामा रहेका सम्बन्धित मुलुकका नागरिकहरुलाई मानवीय रुपले अस्थाई रुपमा संरक्षित गर्ने अमेरिकी नीति हो । अमेरिकी कंग्रेसले सन १९९० मा लागु गरेको आप्रवासन […]