NASO Community द्वारा सांस्कृतिक साँझ

नया वर्ष २०७३ को सुखद अबसरमा NASO Community USA ले निम्न मिति, स्थान र समयमा लोकप्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम सहित सुभकामना आदान प्रदान गरन ग़ैरहेकोले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाइ नेपाली कला, भाषा तथा संस्कृतिक पर्वन्धन तथा सम्रक्षण गर्नको लागी   उक्त कार्यक्रममा  उपस्थितिकोलागी हार्दिक अनुरोध  गर्दछौ ।

Tickets $20 per person

Date: May 28, 2016

Time: 7 Pm – 11 pm

Venue: 9833 Green Side dr

Cockeysville, MD,21030

 

Be Sociable, Share!

Shortlink:

Leave a Reply